Paywear Banner Desktop
Paywear Banner Desktop

रास्वपा सचिवालय बैठक जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी छ ।

सभापति रवि लामिछानेको अध्यक्षतामा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा उपसभापति डा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्री असिम शाह, सचिवालय सदस्य शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र गणेश पराजुलीलगायत नेता सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!