Paywear Banner Desktop
Paywear Banner Desktop

कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षासँगै हिउँ पर्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा आगामी तीन दिनको मौसम सामान्य नै रहने जनाएको छ।

तर, आउँदो बुधबार (कार्तिक ११ गतेदेखि १५ गतेसम्म) भने नेपालमा हिमपातसँगै वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

शनिबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखले भनेको छ, ‘आगामी तीन दिनको मौसम सामान्य नै रहने देखिएतापनि आउँदो बुधबार (कार्तिक ११) देखि आइतबार (कार्तिक १५) सम्म हिउँ र पानी पर्ने सम्भावना छ, सावधानी अपनाउनुहोला।’

पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भएको र यसका कारण कात्तिक ११ बुधबारदेखि १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!