Paywear Banner Desktop
Paywear Banner Desktop
Box Office

‘गौंथली’ बन्यो दोस्रो धेरै कमाउने नेपाली फिल्म, ‘कबड्डी ४’ लाई उछिन्यो

काठमाडौैं । ‘गौंथली’ नेपाली फिल्मको इतिहासमा अहिलेसम्म दोस्रो धेरै कमाउने फिल्म बनेको छ । प्रदर्शनको २८ औं दिन बिहीबार १ बजेसम्म यो फिल्मले देशब्यापी २१ करोड ४४ लाख रुपैयाँ ग्रस कमाएको छ ।

सोही अवधिसम्म यो फिल्मलाई ७ लाख ९० हजार जना दर्शकले हेरेका छन् ।

कपिल रिजाल निर्देशित फिल्मले ‘कबड्डी ४’ को कमाइ २१ करोड ४० लाख रुपैयाँ ग्रसलाई उछिनेको छ ।

सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड चाहिँ ‘पूर्णबहादुरको सारंगी’सँग छ, जसको कमाइ ४६ करोड ८७ लाख रुपैयाँ ग्रस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!