कोप-३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी
अपराह्नपछि क्रमशः मौसममा सुधार हुने
भारी हिमपात र वर्षाले जोमसोम-कोरला सडकखण्ड अवरुद्ध, कोरला नाका ठप्प
रुसको हवाई आक्रमण रोक्न युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र, अमेरिकाको स्वीकृति
मुख्य समाचार
चक्रवात ‘अर्नब’ को प्रभावले आज भारी वर्षा, भोलिदेखि मौसममा सुधार हुने
काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा…
कुनै पनि बहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, दबाबमा राख्ने प्रयासहरू अस्वीकार्य : रास्वपा
काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्ने…
दुई पत्रकार प्रहरी नियन्त्रणमा, दुई संचार गृहको कार्यालयमा सादा पोशाकका प्रहरी
काठमाडौं । नेपाल प्रहरीले विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ । पत्रकार विश्वमणि सुवेदीलाई नेपाल प्रेसको कार्यालय मीनभवनबाटै प्रहरीले पक्राउ गरेको, मोटिभेट न्यूजका पत्रकार शोभराज बरालपनि पक्राउ गरेको साथै नयाँ पत्रिका र दियोपोष्ट अनलाइनको कार्यालयमा पनि प्रहरी…
कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द
हेटौँडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि (कात्तिक १३ र १४ गते) बेलुकी ५ः०० बजेदेखि बिहान ५ः००…
दक्षिणपूर्वी एसियाका स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार
काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको…
नेपाल आउन पाउँदा अत्यन्त उत्साहित छु : मिसेस वर्ल्ड चनिता श्रीदाकेत
काठमाडौं । ‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुगेकी छन् । पहिलोपटक आएकी उनले नेपाल आफ्नो लामो समयदेखिको ‘बकेट लिस्ट’ अर्थात् घुम्न चाहेको गन्तव्यमा रहेको बताएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…



