हेटौंडा-काठमाडौं रुटमा सवारी चाप, आउँदा-जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
सम्पर्कविहिन हुनेको संख्या २५०० पुग्यो, अहिलेसम्म ६७५ शव भेटियो
नेपालका १० हजार बालबालिकालाई मानवीय सहायता जरुरी : प्रियंका चोपडा, जेन मलिक
चीनले २० लाख डलरसहित सुरुङसम्बन्धी विज्ञका दुई सहायता टोली नेपाल पठाउँदै
मुख्य समाचार
बाढीले बगाएको सेफ फोडेर लाखौं चोरी गर्ने २९ जना पक्राउ
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको सेफ खोजी तोडफोड गरी नगद चोरी गर्ने २९ जनालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी…
मुग्लिङ-काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा
काठमाडौं । भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ-काठमाडौं सडकखण्ड आज (शनिबार) बिहानदेखि पुनः सञ्चालनमा आएको छ । धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी यातायात मात्र सञ्चालन भइरहेको छ । बाढीपहिरोको जोखिम बढेपछि नागढुंगा-मुग्लिङ सडकखण्डमा सवारी आवागमन पूर्ण…
भोटेकोशी बाढी : ६१६ शव फेला, २३०१ जनाको उद्वार
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार फेला परेका ६१६ शव मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन् ।…
बाढी पीडितलाई प्रधानमन्त्रीले भने : देश तपाईंको साथमा छ
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सरकार साथमा रहेको भन्दै ढाडस दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले अत्यन्तै भारी मन लिएर उभिरहेको बताउँदै बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिले देशलाई नै…
ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र (तस्वीर)
धादिङ । बुधबार बिहान भोटेकोशी हुँदै त्रिशूली नदीका किनाराका बस्तीहरू सामान्य दैनिकीमा चलिरहेका थिए । अचानक आएको बाढीले केही सेकेन्डमै दशकौं(दशक लागेर बनेका संरचना तहसनहस भए । बस्तीहरू बगाए । जनधनको बेहिसाब क्षति भयो । बाढी आएको केही घन्टापछि ड्रोनबाट…
किसानलाई दूधको भुक्तानी तत्काल दिन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले किसानलाई दिन बाँकी दूधको भुक्तानी तत्काल गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । २०८१ पुसमा फैसला भए पनि आइतबार मात्र त्यसको पूर्ण पाठ सार्वजनिक भएको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले किसानको…
राजनीति


