स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा
नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत १५ कात्तिकदेखि शुल्क लिइने
‘अर्नब’ को प्रभाव आजदेखि बढ्ने, भोलि भारी वर्षाको सम्भावना
बालेन-रविबीच छलफल : अध्यादेश, खगेन्द्र सुनार, आइजीपी कार्की एजेन्डा
मुख्य समाचार
चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले उपलब्ध गराएको…
खाडी मुलुकलाई मध्यावधि निर्वाचनपछि इरानमा आक्रमणका लागि तयार रहन अमेरिकाको आग्रह : वाल स्ट्रिट जर्नल
सिन्ह्वा । अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाहीका लागि तयार रहन आग्रह गरेको छ । यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ‘वाल स्ट्रिट जर्नल’ ले बुधबार यस्तो समाचार प्रकाशित गरेको हो । उक्त समाचार अनुसार,…
बालबालिका, गर्भवती र सुत्केरी महिलालाई ‘इनर्जी ड्रिङ्क्स’ सेवन नगर्न मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ । विभागले इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता,…
काठमाडौं फिल्म फेस्टिभलमा शबाना आजमीसहितका अन्तर्राष्ट्रिय फिल्मकर्मी सहभागी हुने
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्व सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाले आयोजना गर्न लागेको महोत्सवमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास,…
किसानलाई धान भित्र्याउने चटारो (तस्वीर)
काठमाडौं । दशैं सकिएसँगै गाउँघरमा धान भित्र्याउने चटारो बढेको छ। ललितपुरको बडीखेलस्थित ग्याम्पे डाँडामा पाकेर पहेँलपुर बनेको धान काट्न किसानहरू व्यस्त छन्। खेतमा लहलहाएको धान काट्ने, सुकाउने र भित्र्याउने काममा किसानहरू जुटिरहेका छन्। बंगालको खाडीमा विकसित अर्नव नामक चक्रवातले शुक्रबार…
इजरायलको चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत
नेतान्याहुको लिकुड पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको देखिए पनि उनको धार्मिक तथा राष्ट्रवादी गठबन्धनले संसद्मा ५० देखि ५१ सिट मात्र जित्ने अनुमान छ ।



