नेपाल र भारतका खेलकुद मन्त्रालयबीच विभिन्न तहमा खेलकुद विकासका लागि सम्झौता भएको छ। यसले नेपाली क्रिकेट र फुटबलमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीच खेलकुद सम्झौता, युवा खेलाडीलाई फाइदा पुग्ने