Paywear Banner Desktop
Paywear Banner Desktop
• २ हप्ता अगाडि

कांग्रेस महाधिवेशन मतगणना जारी, २५ समूह बनाएर गणना गरिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार…
• २ हप्ता अगाडि

कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

काठमाडौं । ‘नेपथ्य’ कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । तैपनि टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र…
• २ हप्ता अगाडि

चाडपर्वमा पनि विमानस्थलमा विदेशिनेको भीड (तस्वीर)

काठमाडौं । बडादशैंको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिने नेपालीको बाक्लो भीड देखिएको छ । दशैंको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर…
• २ हप्ता अगाडि

निरुता सिंहको कमब्याक फिल्म ‘सारथी’ मा के छ ?

काठमाडौं । अभिनेत्री निरुता सिंहलाई फरक अवतारमा प्रस्तुत गर्दै फिल्म ‘सारथी’ को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनले सोमबार ट्रेलर दर्शकमाझ ल्याएको…
• २ हप्ता अगाडि

सुनिल थापा स्टारर ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक, फिल्म ४ मंसिरदेखि विश्वब्यापी

काठमाडौं । नेपाली कथानक फिल्म ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वजनिक गरिएको छ।‘सर्भाइभल’ कथामा आधारित यो फिल्म मङ्सिर ४ गतेबाट प्रदर्शनमा आउँदै छ। दिवंगत सुनिल…
• २ हप्ता अगाडि

प्रस्तावित पाँच देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज सिंहदरबारमा बसिरहेको छ । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको…
• २ हप्ता अगाडि

दशैंमा मासु कति र कसरी खाने ?

दशैंमा मासु खाने चलन संस्कृतिकै रूपमा स्थापित भइसकेको छ। ग्रामीण क्षेत्रका कतिपय परिवारले वर्षमा एक-दुईपटक मात्र मासु खान्छन्, तर पनि दशैंमा घरमै खसी काट्छन्।…
• २ हप्ता अगाडि

कञ्जनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल, दशैंमा घुम्न जाने होइन त ?

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा यतिबेला पर्यटकको चहलपहल सुरु भएको छ । भदौको तेस्रो सातादेखि नै यस क्षेत्रमा आन्तरिक तथा बाह्य…
• २ हप्ता अगाडि

अश्लिल गालीगलौज नगर्ने शर्तमा स्ट्रिमर झापालिस प्रहरी नियन्त्रणपछि रिहा

काठमाडौं । प्रहरीले झापालिस भनेर चिनिने चर्चित युट्युब स्ट्रिमर मनिष पाण्डेलाई नियन्त्रणमा लिएर रिहा गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएर…
• २ हप्ता अगाडि

भुटानी शरणार्थी ठगी प्रकरण : रायमाझीसहित ८ जनाबाट १५ करोड भराउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने आश्वासनमा रकम असुल्ने मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनाबाट पीडितलाई रकम फिर्ता गराउन आदेश…
• २ हप्ता अगाडि

चौबिस घण्टामा ५७ हजारले छाडे उपत्यका

काठमाडौँ । बडादशैं सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा…
• २ हप्ता अगाडि

विश्वकप लिग-२ शृङ्खला : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट…
Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!