Paywear Banner Desktop
Paywear Banner Desktop

तिहार नजिकिएसँगै गुन्डुका पाखापखेरु मखमली फूलले ढकमक्क (तस्वीर)

भक्तपुर । गुन्डुका पाखापखेरु यतिबेला मखमली फूलले ढकमक्क भएका छन्। तिहार पर्व नजिकिएसँगै गाउँघरका खेतबारी र पाखापखेरुमा फुलेका मखमली फूलले वातावरणलाई थप मनमोहक बनाएका छन्।

तिहारमा भाइटीकाका लागि विशेष महत्त्व राख्ने मखमली फूल फुलेपछि गुन्डुका किसानहरू फूल टिप्न र माला बुन्न व्यस्त छन् ।

सक्षम घिमिरे, नेपाल न्यूज बैंक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!