Paywear Banner Desktop
Paywear Banner Desktop

एक सिलिन्डर ग्याँसको लागि झरीमा रुझ्दै उपभोक्ता (तस्वीर)

भक्तपुरको चारदोबाटोमा ग्यासका लागि लाइन लागेका उपभोक्ता । अविरल वर्षाकाबीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन् ।

उपभोक्ताको मागअनुसार सरकारले खाना पकाउने ग्यास दिन नसक्दा दुई सातादेखि संकटको स्थिति छ । उपभोक्तालाई सहज होस् भनेर विभिन्न स्थानबाट ग्यास वितरण सुरु गरिए पनि प्रभावकारी हुन सकेको छैन ।

तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!