Paywear Banner Desktop
Paywear Banner Desktop

ब्रड पिक आरोहण क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमाल आरोहण क्रममा खसेको हिमपहिरोमा परी ज्यान गुमाएका तीन आरोहीको शव मंगलबार नेपाल ल्याइएको छ । किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याइएको हो ।

तस्वीर : सक्षम घिमिरे/एनएनबी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!