Paywear Banner Desktop
Paywear Banner Desktop

संसद भवन परिसरमा सभामुख र सांसदले गरे वृक्षारोपण

काठमाडौं । सिंहदरबारभित्र रहेको नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रम आयोजना गरी वृक्षरोपण गरिएको छ। सभामुख डीपी अर्याल तथा सांसदहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!