Paywear Banner Desktop
Paywear Banner Desktop

राष्ट्रिय खेलकुद विकास बोर्डको नयाँ रणनीतिक योजना सार्वजनिक

काठमाडौं — राष्ट्रिय खेलकुद विकास बोर्डले खेल र खेलाडीको चौतर्फी विकासका लागि आगामी पाँच वर्षको रणनीतिक योजना सार्वजनिक गरेको छ। योजनामा देशैभर खेलकुद पूर्वाधारको विकास, विद्यालय स्तरबाटै खेल प्रतिभाको खोजी र खेलाडीहरूको वृत्तिविकासका लागि विभिन्न…

काठमाडौं — राष्ट्रिय खेलकुद विकास बोर्डले खेल र खेलाडीको चौतर्फी विकासका लागि आगामी पाँच वर्षको रणनीतिक योजना सार्वजनिक गरेको छ। योजनामा देशैभर खेलकुद पूर्वाधारको विकास, विद्यालय स्तरबाटै खेल प्रतिभाको खोजी र खेलाडीहरूको वृत्तिविकासका लागि विभिन्न कल्याणकारी कार्यक्रमहरू समावेश गरिएका छन्। यसले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको उपस्थिति बलियो बनाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!