नेपाली काठ, धातु र कपडाका हस्तकला सामाग्रीहरूको अन्तर्राष्ट्रिय बजारमा माग निकै बढेको छ। साना तथा घरेलु व्यवसायीहरूलाई निर्यातमा सहुलियत र बजारीकरणमा सहयोग गर्न नयाँ योजना सुरु गरिएको छ।
नेपाली हस्तकला सामाग्रीको विश्व बजारमा माग बढ्दो: निर्यात बढाउन पहल