साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४० अंकको वृद्धि देखिएको छ। यसले लगानीकर्तामा नयाँ उत्साह थपेको छ।
सेयर बजारमा ४० अंकको वृद्धि, लगानीकर्ता उत्साहित