काठमाडौं — प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्यलाई तीव्रता दिन र बजेट खर्च प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय र आयोजना प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आयोजित आयोजनाहरूको समीक्षा बैठकमा प्रधानमन्त्रीले ढिलासुस्ती सह्य नहुने र समस्या देखिए तत्काल समाधान गर्न निर्देशन दिनुभयो। राष्ट्रिय योजना आयोगले पनि अनुगमन संयन्त्रलाई थप सक्रिय बनाउने प्रतिवद्धता जनाएको छ।
राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं — प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण कार्यलाई तीव्रता दिन र बजेट खर्च प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय र आयोजना प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आयोजित आयोजनाहरूको समीक्षा बैठकमा प्रधानमन्त्रीले ढिलासुस्ती सह्य नहुने र समस्या देखिए…