कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द
काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा
दक्षिणपूर्वी एसियाका स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार
गृह मन्त्रालयद्वारा एन प्याब्सनका गतिविधि निलम्वित
मुख्य समाचार
नेपाल आउन पाउँदा अत्यन्त उत्साहित छु : मिसेस वर्ल्ड चनिता श्रीदाकेत
काठमाडौं । ‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुगेकी छन् । पहिलोपटक आएकी उनले नेपाल आफ्नो लामो समयदेखिको ‘बकेट लिस्ट’ अर्थात् घुम्न चाहेको गन्तव्यमा रहेको बताएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…
चक्रवात ‘अर्नब’ को प्रभाव : झरीमा रुझ्यो काठमाडौं (तस्वीर)
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ । तस्बिर : सक्षम घिमिरे, नेपाल न्यूज…
नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नतिको तयारी अवधि थप
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रसङ्घको बिहीबारको ८१औँ महासभा बैठकले उक्त…
रोनाल्डोको ह्याट्रिकमा अल नासरको जित, करिअर गोल ९८५ पुग्यो
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा ह्याट्रिक गरेपछि अल नासरले बिहीबार साउदी प्रो लिगमा अल खोदुदलाई ५३ गोलले पराजित गरेको छ । यस खेलसँगै रोनाल्डोको करिअर गोल संख्या ९८५ पुगेको छ । उनी फुटबल करिअरमा १ हजार गोल पूरा गर्ने…
बिदा मनाउन काठमाडौंमा हलिउड स्टार रिचर्ड गेरे, नेपाली विद्यार्थीसँग बिताए समय
काठमाडौँ । हलिउड अभिनेता रिचर्ड गेरे अहिले नेपालमा छन् । न्यूयोर्कमा अभिनेत्री डायना सिल्भर्सलेसँगको नयाँ रोमान्टिक फिल्म ‘असिमेट्री’को छायांकन पूरा गरेर उनी बिदा मनाउन नेपाल आएका हुन् । बिहीबार मात्रै गेरेले काठमाडौंस्थित टेर्गार स्कुलको भ्रमण गरे । भ्रमणका क्रममा उनले…
भुटानमा हिमताल फुटेर बाढी, पर्यटकीय क्षेत्रका पूर्वाधार बगायो
रोयटर्स । भुटानको सिन्ताफु हिमतालको बाँध फुटेर आएको बाढीले उत्तरी भुटानस्थित पर्यटकीय क्षेत्र गासा त्साचुका पूर्वाधार बगाएको छ । शुक्रबार सञ्चारमाध्यमहरूले जनाएअनुसार, हिमताल फुटेपछि आएको बाढीले गासा त्साचुका प्राकृतिक तातोपानीका मुहान क्षेत्रमा क्षति पुर्याएको हो । भुटानको सरकारी प्रसारक बीबीएसका…


