एनपीएल हेर्न कीर्तिपुर पुगेका क्रिकेट स्टार अख्तर भन्छन् : पाकिस्तानी बोर्डसँग कुरा राख्छु
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने
स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा
नागढुंगा सुरुङ मार्ग प्रयोग गरेबापत १५ कात्तिकदेखि शुल्क लिइने
मुख्य समाचार
‘कबड्डी ५’ अस्ट्रेलिया-न्यूजिल्यान्डमा, ‘ग्लोबल कलेक्सन’ आज साढे १२ करोड नाघ्ने
काठमाडौं । चलचित्र ‘कबड्डी ५’ आज बिहीबारदेखि अस्ट्रेलिया र न्यूजिल्यान्डमा रिलिज भएको छ । वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलका अनुसार, ५० भन्दा धेरै शोजसहित फिल्म प्रदर्शनमा आएको हो । ती दुई देशमा मात्र आज पहिलो दिन ४ हजारभन्दा धेरै दर्शकले…
एनपीएलमा आज दुई खेल हुने
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच…
चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले उपलब्ध गराएको…
सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी
काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको छ । हालै नोड डट जेएस रनटाइममा नोड टु सेललगायतका गम्भीरसुरक्षा कमजोरीहरू पहिचान भएको उल्लेख गर्दै केन्द्रले सम्बन्धित निकायका प्रणाली तथा वेब एप्लिकेशनमा प्रयोग भएका नोड डट जेएस रनटाइमको भर्सन…
एनपीएल : दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको उत्कृष्ट जित, पोखरा पराजित
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । जितका लागि पाएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह…
खाडी मुलुकलाई मध्यावधि निर्वाचनपछि इरानमा आक्रमणका लागि तयार रहन अमेरिकाको आग्रह : वाल स्ट्रिट जर्नल
सिन्ह्वा । अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई अमेरिकी मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य कारबाहीका लागि तयार रहन आग्रह गरेको छ । यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ‘वाल स्ट्रिट जर्नल’ ले बुधबार यस्तो समाचार प्रकाशित गरेको हो । उक्त समाचार अनुसार,…



