Paywear Banner Desktop
Paywear Banner Desktop

एनपीएल : सुदूरपश्चिमद्वारा जनकपुरलाई १२१ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत अहिले सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेकोमा २० ओभरमा ९ विकेटको क्षतिमा १२० रन बनायो ।

जसमा ब्रेन्डम म्याकुलमले ३३,थरिन्द रतनायिकेले २७ रन बनाए । जनकपुरका लागि कप्तान हर्मित सिंहले ४ विकेट लिए । दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम र हर्मित सिंहको कप्तानीमा जनकपुर मैदान उत्रनेछ ।

प्लेअफमा पुग्ने सम्भावना जीवित राख्न दुबै टोलीलाई यो खेल महत्त्वपूर्ण छ ।

पाँच खेबाट ६ अंकसहित सुदूरपश्चिम तेस्रो र समान ५ खेलबाटै ४ अंकमात्रै जोडेको जनकपुर पाचौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!