Paywear Banner Desktop
Paywear Banner Desktop

कांग्रेस (देउवा समूह) को गण्डकी प्रदेश अधिवेशन मंसिरमा

स्याङ्जा । नेपाली काँग्रेस (देउवा समूह) को १५ औ गण्डकी प्रदेशस्तरीय अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ ।

कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठका अनुसार अधिवेशनको नेता शेरबहादुर देउवाले दीपेन्द्र सभागृहमा उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका १ हजार ६०१ प्रदेश प्रतिनिधिको सहभागिता रहने छ ।

अधिवेशन सम्पन्न गर्न ७ वटा उपसमिति गठन गरिएको छ । सहभागीलाई खाना र नास्ताको प्रबन्ध आयोजकको तर्फबाट गरिएको छ भने आवासको ब्यबस्था सहभागी प्रतिनिधि स्वयंमले गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!