Paywear Banner Desktop
Paywear Banner Desktop

लक्ष्मीपूजाको साँझ देशका प्रमुख सहर झिलिमिली (तस्वीर)

काठमाडौं । तिहारको तेस्रो दिन आइतबार साँझ देशभर लक्ष्मीपूजा र कुकुर तिहार मनाइएको छ । साँझ घर-घरमा लक्ष्मी मातालाई आह्वान गर्दै लक्ष्मीपूजा मनाइयो ।

लक्ष्मीपूजाको साँझ देशभरका प्रमुख सहरहरू बत्तीले झिलिमिली देखिए । लक्ष्मीपूजाको साँझमा प्रमुख सहर आकर्षक देखिएका छन् ।

काठमाडौँको तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीबाट लक्ष्मी पूजाको साँझ देखिएको काठमाडौँ उपत्यकामा बिजुली बत्तीको झिलिमिली । तस्बिर :हरिराम भेटुवाल
लक्ष्मी पूजाको राति आज ड्रोनबाट देखिएको झिलिमिली बत्तीले सजिएको ओखलढुङ्गा सदरमुकाम । तस्बिरः नवराज कार्की
लक्ष्मीपूजाका दिन आइतबार ड्रोनबाट देखिएको झिलिमिली दाङको सदरमुकाम घोराही बजार तथा आसपासका भूभाग। तस्बिरः कुलदीप न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!