Paywear Banner Desktop
Paywear Banner Desktop

कुकुर तिहारलाई ब्रान्डिङ गर्ने उद्देश्यसहित प्रधानमन्त्री पत्नीले गरिन् कार्यक्रम (तस्बिर)

काठमाडौं । प्रधानमन्त्री बालेने शाहकी पत्नी तथा समाजसेवी सविना काफ्लेले आइतबार कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन् ।

नक्सालस्थित नारायणचौरमा आयोजित कार्यक्रमको उद्देश्य नेपाली संस्कृति, परम्परामा कुकुरको निष्ठा, साथ र साहसको सम्मान गर्दै मनाइने कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु रहेको बताइएको छ ।

सो अवसरमा सरकारका मन्त्रीहरू, रास्वपा सांसदहरू, कलाकार, कूटनीतिज्ञ लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!