जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म कर्जा
काठमाडौं । सरकारले जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।…