Paywear Banner Desktop
Paywear Banner Desktop

भारत, चीन र अमेरिकासहित १० देशका राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ।

भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको हो।

यी हुन् संसदीय समितिबाट अनुमोदन भएका नामहरू :

डा निश्चलनाथ पाण्डे भारत

कल्याणराज शर्मा, चीन

चिरनजंग थापा, अमेरिका

गौरवशमशेर जबरा, बेलायत

सरु जोशी, जर्मनी

सुरेश कुमार कर्ण, इजरायल

पद्माक्षी राणा, ओमान

संगम श्रेष्ठ, दक्षिण कोरिया

प्राप्ति शेरचन, स्पेन

डा मञ्चला झा, श्रीलंका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!