काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ । वर्षासँगै मौसम चिसोसमेत बनेको छ ।
तस्बिर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक







