Paywear Banner Desktop
Paywear Banner Mobile

मिस इन्टरनेसनलको फिनालेबाट बाहिरिइन् नेपालकी आर्या निशान्त

काठमाडौं । नेपाल अहिले जापानमा भैरहेको विश्वप्रसिद्ध सौन्दर्य प्रतिस्पर्धा मिस इन्टरनेसनलको फिनालेबाट बाहिरिएको छ । मिस नेपाल इन्टरनेसनल आर्या निशान्तले अन्तिम २० मा स्थान बनाउन सकिनन् ।

आर्या अन्तर्राष्ट्रिय पेजेन्टमा सहभागिता जनाउने सन् २०२६ को पहिलो मिस नेपाल ब्याच हुन् । मिस इन्टरनेसनल २०२६ को अन्तिम २० मा भारत, भियतनाम, फिलिपिन्स, बेलायत, भेनेजुएला लगायतका मुलुक छन् ।

सन् २०२६ को मिस नेपाल ब्याचबाट दीपमाला ढकाल र कशिश सुब्बाले क्रमशः मिस वल्र्ड र मिस कस्मोका फिनालेमा सहभागिता जनाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!