पवित्र बागमती नदीलाई स्वच्छ बनाउन सुरु भएको बागमती सफाइ महाअभियानले गौरवमय ६०० हप्ता पूरा गरेको छ। स्थानीय बासिन्दा, नेपाली सेना र सामाजिक अभियन्ताहरूको सक्रिय सहभागितामा नदी किनारबाट टनौं फोहोर संकलन गरी विसर्जन गरिएको छ। नदीको बहाव र स्वच्छतामा सुधार आएको छ।
बागमती सफाइ महाअभियान: ६०० औं हप्ता पूरा
नदी सफाइमा नागरिक सहभागिताको नमूना बनेको बागमती सफाइ महाअभियानले ६०० औं हप्ताको कार्य सम्पन्न गरेको छ।