सूचना प्रविधिको क्षेत्रमा व्यापक रूपान्तरण ल्याउन डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत नयाँ सरकारी डिजिटल सेवाहरू सञ्चालनमा ल्याइने भएको छ। यसले सरकारी कामकारबाहीलाई कागजविहीन बनाउने र सर्वसाधारणलाई सहजै सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनलाई गति दिन नयाँ निर्देशिका जारी