व्यावसायिक कृषि प्रणालीलाई प्रोत्साहन गर्न सरकारले किसानहरूलाई नयाँ प्रविधि र उच्च गुणस्तरको बिउबिजन उपलब्ध गराउने नयाँ कार्यक्रम सुरु गरेको छ। यसले आन्तरिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनमा मद्दत पुग्नेछ।
कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग: किसानहरूलाई अनुदान र तालिम