काठमाडौं – नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफल तीव्र बनेको छ। विभिन्न दलका शीर्ष नेताहरूबीच सत्ता समीकरणका विषयमा चरणबद्ध वार्ता भइरहेको छ।
नयाँ सरकार गठनको कसरत तीव्र, दलहरूबीच छलफल जारी