Paywear Banner Desktop
Paywear Banner Mobile

रास्वपा सांसद निशा डाँगी र मुकुल ढकालले गरे विवाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले पारिवारिक तथा आफन्तको उपस्थितिमा बिहीबार विवाह गरेका हुन् ।

मुकुल निशालाई लिन मुकुल विराटनगरबाट जन्ती लिएर झापा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!