कास्की — तालैतालको सहर पोखरा नेपालभित्र र बाहिरका पर्यटकका लागि पहिलो रोजाइ हो। फेवातालमा डुङ्गा सयर गर्ने, सराङकोटबाट सूर्योदय र हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, डेभिस फल र महेन्द्र गुफाको भ्रमण गर्ने अवसर पोखराले प्रदान गर्दछ। यसका साथै साहसिक खेल जस्तै प्याराग्लाइडिङ र जिपलाइनका लागि पनि पोखरा निकै लोकप्रिय छ।
पोखराका घुम्नै पर्ने ५ मुख्य पर्यटकीय स्थलहरू
कास्की — तालैतालको सहर पोखरा नेपालभित्र र बाहिरका पर्यटकका लागि पहिलो रोजाइ हो। फेवातालमा डुङ्गा सयर गर्ने, सराङकोटबाट सूर्योदय र हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, डेभिस फल र महेन्द्र गुफाको भ्रमण गर्ने अवसर पोखराले प्रदान गर्दछ। यसका…