Paywear Banner Desktop
Paywear Banner Desktop

नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिन्छ : जयशंकर

काठमाडौं। भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्व दिने बताएका छन्।

आइतबार साँझ नयाँदिल्ली भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेपछि जयशंकरले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री बालेन शाहसँग भेट गर्न पाउनु आफ्नो सौभाग्य भएको उल्लेख गर्दै सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता तथा अन्य कार्यक्रमलाई लिएर आफू उत्साहित रहेको बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!