Paywear Banner Desktop
Paywear Banner Desktop

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छन् ।

चीनको हेबेई प्रान्तस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर उनी फर्किएकी हुन् ।

स्वदेश फर्किएपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘भ्रमण निकै फलदायी रह्यो । यो औपचारिक भ्रमणभन्दा पनि ‘ग्लोबल गभर्नेन्स फोरम’को सम्मेलन भएकाले म त्यसैमा भाग लिन गएकी हुँ । मैले त्यहाँ राख्नुपर्ने आफ्ना धारणाहरू राखिसकेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!