Paywear Banner Desktop
Paywear Banner Mobile

पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो ।

मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोप अर्यालमाथि छ ।

‘पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ पर्नुभएको हो भन्ने आएको छ । थप विवरण सार्वजनिक हुँदै जाला’, मन्त्रालय उच्च स्रोतले भन्यो ।

मलेसिया प्रकरणमा प्रहरीले तत्कालीन दुई मन्त्री रामेश्वरराय यादव र शेरबहादुर कुँवर पक्राउ गरिसकेको छ । उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Mobile
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!