Paywear Banner Desktop
Paywear Banner Desktop

बैतडीमा भूकम्पको धक्का महसुस

काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । बैतडीको ऐरीगाउँ आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो १ बजेर ६ मिनेट जाँदा ४।२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । यस भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महसुस गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी ०
दुखी ०
अचम्म ०
क्रोधित ०
माया ०

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!