Paywear Banner Desktop
Paywear Banner Desktop

नयाँ नेपाली चलचित्रको ट्रेलर सार्वजनिक, दर्शकमाझ उत्साह

काठमाडौं — बहुप्रतिक्षित नेपाली चलचित्रको ट्रेलर आज एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। ट्रेलर रिलिज भएसँगै सामाजिक सञ्जालमा दर्शकहरूको उत्साहजनक प्रतिक्रिया आइरहेको छ। चलचित्रमा नेपालका चर्चित कलाकारहरूको अभिनय रहेको छ। त्रिकोणात्मक प्रेमकथा र पारिवारिक…

काठमाडौं — बहुप्रतिक्षित नेपाली चलचित्रको ट्रेलर आज एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। ट्रेलर रिलिज भएसँगै सामाजिक सञ्जालमा दर्शकहरूको उत्साहजनक प्रतिक्रिया आइरहेको छ। चलचित्रमा नेपालका चर्चित कलाकारहरूको अभिनय रहेको छ। त्रिकोणात्मक प्रेमकथा र पारिवारिक ड्रामामा आधारित यो चलचित्र आउँदो दशैंमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!