मुस्ताङ — नेपालकै एक प्रसिद्ध र आकर्षक पर्यटकीय गन्तव्य हो मुस्ताङ। यहाँको सुक्खा हिमाली भूगोल, ऐतिहासिक मुक्तिनाथ मन्दिर, जोमसोम र स्थानीय थकाली संस्कृतिले पर्यटकहरूलाई मन्त्रमुग्ध बनाउँछ। पदयात्राका लागि असोज-कार्तिक र चैत-वैशाख उत्तम मानिन्छ। मुस्ताङ भ्रमण गर्दा यहाँको मौलिक जीवनशैली र ऐतिहासीक कलाकृतिहरूलाई नजिकबाट नियाल्न पाइन्छ।
मुस्ताङ भ्रमण: हिमाली सौन्दर्य र संस्कृतिको अनुपम सङ्गम
मुस्ताङ — नेपालकै एक प्रसिद्ध र आकर्षक पर्यटकीय गन्तव्य हो मुस्ताङ। यहाँको सुक्खा हिमाली भूगोल, ऐतिहासिक मुक्तिनाथ मन्दिर, जोमसोम र स्थानीय थकाली संस्कृतिले पर्यटकहरूलाई मन्त्रमुग्ध बनाउँछ। पदयात्राका लागि असोज-कार्तिक र चैत-वैशाख उत्तम मानिन्छ। मुस्ताङ भ्रमण…