Paywear Banner Desktop
Paywear Banner Desktop

मन्त्रिपरिषद् पुनर्गठन: गृहमा गुरुङ र विज्ञान तथा प्रविधिमा पुन नियुक्त

नवगठित मन्त्रिपरिषद्‌मा सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन्। मन्त्री पुनले कार्यभार सम्हाल्दै आगामी ३ वर्ष दिनरात काम गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

खुशी
दुखी
अचम्म
क्रोधित
माया

प्रतिक्रिया

Paywear Banner Desktop
Paywear Banner Desktop
×

रोमनमा लेख्नुहोस् (Type in Romanized Nepali)

LIVE

नेपाली युनिकोड (Devanagari Unicode)

पाठ सफलतापूर्वक प्रतिलिपि गरियो!