नेपाल जलस्रोत र सौर्य ऊर्जामा अत्यन्त धनी छ। कोइला र पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाएर जलविद्युत र सौर्य ऊर्जा जस्ता हरित ऊर्जाको उत्पादन र प्रयोग बढाउन थप विदेशी लगानी आकर्षण गर्ने नीतिगत सुधारहरू गरिँदैछन्। यसले देशको दिगो विकासमा बलियो जग बसाल्छ।
नेपालमा हरित ऊर्जा (Green Energy) विकासको प्रचुर सम्भावना
पेट्रोलियम पदार्थको आयात विस्थापन गर्न सरकारले जलविद्युत र सौर्य ऊर्जा जस्ता हरित नवीकरणीय ऊर्जा उत्पादनमा जोड दिएको छ।